काभ्रेपलान्चोक । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति पदका लागि परेका आवेदनमध्ये ३५ जनाको दरखास्त परेको छ।
उपकुलपति छनोट तथा सिफारिस समितिले “काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३” बमोजिम प्राप्त आदेश अनुसार आवेदन मागेको थियो । त्यस अनुरुप ३५ जनाको सम्बन्धित पदकाे लागि लागि आवेदकहरुकाे नामावली सार्वजनिक गरेको छ।
स्वीकृत आवेदन दिने व्यक्तिहरूमध्ये सुवोध शर्मा, रोजी श्रेष्ठ, रेगानन्द रेग्मी, एकराज ओझा, राजेन्द्र ज्ञवाली, वालचन्द्र लुइँटेल, मणिप पौडेल, प्रचण्डमान प्रधान, ऋषिकेश पाण्डे, समीर खरेल, सुनीलकुमार जोशी, निरञ्जन पराजुली, सागरराज शर्मा, कन्हैया झा, माधव लम्साल, धिरज गिरी, वेदमणि दाहाल, दयाराम पोखरेल, रविन्द्रप्रसाद कायस्थ, हरिप्रसाद न्यौपाने, ध्रुवप्रसाद गौतम, संजयनाथ खनाल, भूपाल गोविन्द श्रेष्ठ, रविन्द्र विष्ट, विकास नर्कर्मी, राजेन्द्र जोशी, भिमप्रसाद श्रेष्ठ, अच्युतप्रसाद वाग्ले, विराजसिंह थापा, विवेक बराल, लोचन रिजाल, रिजनभक्त कायस्थ, जनार्दन लामिछाने, बालकृष्ण बल र रामकृष्ण रेग्मीकाे नाम सार्वजनिक भएको छ ।सार्वजनिक भएको छ ।


