खाेलाले बगाउँदा माेतिमानकाे ज्यान गयो

अ+
अ
अ-

 

काभ्रेपलाञ्चोक। रोशी गाउँपालिका–७ का ७५ वर्षीय मोतिमान पाख्रिनको खोलाले बगाउँदा मृत्यु भएको छ।

 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार कटुन्जे स्थित सिद्धार्थ बैंकबाट वृद्धा भत्ता लिएर घर फर्किने क्रममा खोलाले बगाएर पाख्रिनकाे मृत्यु भएको हो ।