आज ६ सयले बढ्याे सुनकाे मूल्य

+
-

 

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य ६ सयले बढेकाे छ। छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ रहेको छ।

शुक्रबार २ लाख ८७ हजार ४ सय रुपैयाँमा काराेबार भएको थियो भने चाँदी ३५ रुपैयाँ बढेकाे छ। चाँदी ४ हजार ५५५ रुपैयाँमै कारोबार भएको थियो। सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेकाे मूल्य सूचिमा यो दररेट उल्लेख गरिएको छ