अ+
अ
अ-
काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा गिरावट आएको छ । हिजो (असार २३) छापावाल सुन प्रतितोला २ लाख ८७हजार १सय रुपैयाँ र चाँदी ४ हजार ५५५ रुपैयाँमै कारोबार भएको थियो।
आज २ लाख ८४ हजार ७ सय रुपैयाँमा काराेबार हुने छ भने चाँदी ४ हजार ३ सय ४० प्रतिताेला किनबेच हुने सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेकाे मूल्य सूचिमा उल्लेख गरिएको छ। यसरी आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट रहेको महासंघले जनाएको छ।


