अ+
अ
अ-
पुस २२ साेमबार ,२०८१
काठमाडौ । प्रगतिशिल लेखक संघ काभ्रेको जिल्ला अधिवेशन हुने भएको छ। पुस २७ गते शनिबार काभ्रेको बनेपामा जिल्ला अधिवेशन गरिने प्रलेस काभ्रेले जनाएको छ।
प्रगतीशिल लेखक संघ प्रदेशकाे अधिवेशन आउँदाे माघमा हुदै छ। प्रदेश र केन्द्रकाे अधिवेशनकाे तयारी स्वरुप जिल्ला अधिवेशनहरु भइरहेका छन् । बागमती प्रदेशका अधिकांश जिल्लाहरुमा अधिवेशन भइसकेका छन् । केन्द्रीय प्रलेसकाे अधिवेशन आगामी फाल्गुन / चैतमा हुने बताइएको छ।


