भुटानी राजाकाे नेपाल भ्रमण, पशुपति- बाैद्दनाथ दर्शन

+
-

मंसिर,२१ बिहीबार २०८१ 

काठमाडौं । भुटानी नरेश काठमाडौ आइपुग्नु भएको छ। नरेश जिग्मे खेसर नाम्गेल वाङचुक छिमेकी भारतकाे भ्रमणमा आउनु भएको थियो ।

त्यहि सिलसिलामा नरेश काठमाडौँ आउनु भएको हो । उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको छ। नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम रहेको थियो ।