मिति २०७६ भाद्र ११, गते (२८ अगस्त २०१९) कृष्ण पक्ष्य त्रयोदशी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, बुधवासरे, तिष्य नक्षेत्र, वरियान योग, मातङ्ग योगा, सिंह राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा कर्कट राशीमा
सूर्य उदय बिहान ०५. ४१मिनेटमा, सूर्यअस्त साझ ०६. २८ मिनेट अस्त
आजको राशीफल
मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मेष राशीका लागि आजको दिन ब्यापार प्रगती, सियर कारोबार गर्दा उत्तम, पेटको समस्याले सताउने, दामपत्य जीवनमा तनाब सृजना हुनेछ ।
बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)
बृष राशी भएका आजको दिन ब्यापार वेवसायमा नोक्सान, यात्राको अवसर, आर्थिकका बाटाहरु देखा परेता पनि धनहानी प्रसस्त देखा पर्ने छन् ।
मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)
मिथुन राशीका लागि पेशा व्यवसायमा उत्तम रहेको छ भने सार्थीभाईको साथ सहयोग ।
कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
कर्कट राशीका आजको साथीभाईको साथसहयोग मिल्ने, सामाजिक कार्यमा मनलाग्नेछ, यात्राको अवसर प्राप्त ।
सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )
सिह राशीका आजको दिन धनसञ्चित भएता पनि शारीरिक दुःख कष्ट आई पर्नेछ, आयमा अवरोध, अध्ययनमा अवरोध हुनेछ ।
कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
उमङ्गता पैदा भई नया कार्यको आरम्भ, पारीवारीक सुख, यात्राको अवसर, ब्यापारमा नोक्सान, रोग तथा खर्च बढनेछ ।
तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)
तुला राशीका लागि नया मित्रहरुको साथसहयोग मिल्नेछ, राज्यपक्षवाट शुभ रहेको छ, अध्ययनमा अवरोध, नया कार्यको थालनी
बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)
आजको दिन शारीरिक सुख, पारिरीक सुख प्राप्त, धन आर्जन , ब्यापारमा नोक्सान, यात्राको अवसर मिल्नेछ । अध्ययन मध्ययम रहेको छ ।
धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)
धनु राशीका लागि आजको दिन राज्य पक्षवाट सम्मान मिलेता पनि साथीभाईको धोखाको काराण व्यापारमा घाटा हुनेछ ।
मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)
मकर राशीका लागि आयमा नया बाटाहरु खुलेता पनि सञ्चित धननोक्सान हुने नैं छ, अध्ययनमा सफलता हुनेनैछ ।
कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)
कुम्भ राशीका लागि आजको दिन अध्ययनमा अवरोध, दामपत्य जीवनमा खटपट हुनेछ, विदेश यात्राको अवसर मिल्नेछ ।
मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)
मीन राशीका लागि आजको दिन पारीवारीक सुख प्राप्त हुनेछ उमङ्गता पैदा भई नया कार्यको थालनी हुनेछ । रोगले सताउने छ ।
ॐ नमोः भगवते वासुदेवाय नमः



