अ+
अ
अ-
कम्बोडियामा ७३औँ स्वतन्त्रता दिवस मनाइयो
कम्बोडियाका राजा नोरोदोम सिहामोनी (बायाँ) र प्रधानमन्त्री हुन मानेत (दायाँ) नोभेम्बर ९, २०२६ मा राजधानी नोम पेन्हस्थित स्वतन्त्रता स्मारकमा आयोजित समारोहमा अभिवादन साटासाट गर्दै। कम्बोडियाले सोमबार ७३औँ स्वतन्त्रता दिवस मनाएको छ।
तस्बिर : टाङ छिन सोथी / एएफपी


