ग्रीसको क्रेट टापुमा २० आप्रवासीको शव फेला

This general view shows Greek coast guard members carrying bags containing bodies from a coast guard vessel in Agia Galini, near Rethymno, on the island of Crete, on November 9, 2026. Twenty migrants have been found dead off the Greek island of Crete over the past two days, the Greek coast guard told AFP on November 9, 2026, as Athens said it was preparing for a migration "crisis" on the island. (Photo by Costas METAXAKIS / AFP)
अ+
अ
अ-

ग्रीसको क्रेट टापुमा २० आप्रवासीको शव फेला

ग्रीसको क्रेट टापुस्थित आगिया गलिनीमा तटरक्षक बलका सदस्यहरूले शवहरू बोकेका झोला जहाजबाट बाहिर निकाल्दै। नोभेम्बर ९, २०२६ मा खिचिएको तस्बिर।

ग्रीसको क्रेट टापु आसपासको समुद्री क्षेत्रमा पछिल्लो दुई दिनमा २० जना आप्रवासीको शव फेला परेको छ। ग्रीसको तटरक्षक बलले सोमबार एएफपीलाई उक्त जानकारी दिएको हो।

घटनापछि ग्रीसको राजधानी एथेन्सले क्रेट टापुमा आप्रवासनसम्बन्धी संकट उत्पन्न हुन सक्ने भन्दै त्यसको सामना गर्न तयारी भइरहेको जनाएको छ।

तस्बिर : कोस्टास मेटाक्साकिस / एएफपी