जलवायु परिवर्तनबाट भएको क्षतिको क्षतिपूर्ति माग्दै पाकिस्तानी किसानले जर्मन कम्पनीविरुद्ध मुद्दा

This aerial photograph taken on July 27, 2026 shows houses next to agricultural fields at Baid Sharif village in the Dadu district of Pakistan's Sindh province. 39 farmers from Pakistan's southern Sindh province who were devastated by "apocalyptic" flooding in 2022 are suing German corporations in a rare bid to make big polluters pay damages for climate impacts. (Photo by Aamir QURESHI / AFP)
अ+
अ
अ-

जलवायु परिवर्तनबाट भएको क्षतिको क्षतिपूर्ति माग्दै पाकिस्तानी किसानले जर्मन कम्पनीविरुद्ध मुद्दा

पाकिस्तानको सिन्ध प्रान्तस्थित दादु जिल्लाको बैद शरीफ गाउँमा कृषि जमिनसँगै रहेका घरहरू। सन् २०२६ जुलाई २७ मा हवाई तस्बिर खिचिएको हो।

सन् २०२२ मा आएको विनाशकारी बाढीबाट प्रभावित पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तका ३९ जना किसानले जर्मनीका विभिन्न कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्।

जलवायु परिवर्तनका कारण परेको असर र बाढीबाट भएको क्षतिको जिम्मेवारी ठूला प्रदूषणकारी कम्पनीहरूले लिनुपर्ने मागसहित किसानहरूले कानुनी प्रक्रिया अघि बढाएका हुन्।

जलवायु परिवर्तनबाट भएको क्षतिका लागि ठूला कम्पनीसँग क्षतिपूर्ति माग्दै दायर गरिएको यो मुद्दालाई दुर्लभ कानुनी प्रयासका रूपमा हेरिएको छ।

तस्बिर : आमिर कुरैशी / एएफपी