नारायणीको किनारमा रवीको ‘धन्यवाद सभा’

अ+
अ
अ-

सोमबार धरौटीमा रिहा भएका रवि लामिछाले नारायाणी नदीमा धन्यवाद सभा आयोजना गरेका छन् । 

नारायणी नदी किनारमा आयोजित धन्यवाद सभामा ठूलो संख्यामा सर्वसाधारण भेला भएका छन् ।

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानेलाई जिल्ला अदालत चितवनले सोमबार पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। रविसँगै तीन लाख धरौटीमा युवकराज कँडेल पनि रिहा भएका छन् ।