आज रविको ब यान लिइँदै, बहस आजै सकिए छु*ट्ने र नछु*ट्ने टुङ्गो लाग्ने

अ+
अ
अ-

चितवन: पत्रकार शालिकराम पुडासैनीको आत्मह*त्या प्रकर*णमा आज सोमबार टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको ब*यान लिइँदैछ। आत्मह*त्या प्रकरणमा सरकारी वकिलको कार्यालयले तीनजना विरु*द्ध आत्मह*त्या दुरु त्सा हनको मु*द्दा दर्ता गरेपछि तीन जना आरो*पीको बयान शुरु भएको हो ।

प्रहरीले मु*द्दाको मिसिल बुझाएपछि आइतबार चितवन जिल्ला अदालतमा मु*द्दा दर्ता गरिएको थियो।यो मु*द्दा चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा परेको छ। आइतबार अस्मिता कार्कीसँग अदालतले बयान लिएको थियो। आज लामिछाने र कँडेलसँग बयान लिनेछ । बयान सकिए पछि सरकारी र आरो*पी पक्षका वकिलले बहस गर्नेछन् ।

बहस आजै सकिए मात्र तीनजना आरो*पी छुट्ने वा नछु*ट्ने टुङ्गो लाग्नेछ। बहस नसकिए पुर्पु*क्षका लागि थु*नछे*क आदेश धके*लिन पनि सक्नेछ। थु*नछेक आदेशपछि मात्र आरोपीहरु ध*रौटीमा रिहा हुने वा का*रागार चलान हुने स्पष्ट हुनेछ। मुलुकी अप*राध सं*हिता अनुसार आत्मह*त्या दुरु त्साहनको क*सुर प्रमाणित भए पाँच वर्षसम्म कै*द र ५० हजार रुपैयाँसम्म जरिवा*ना हुनसक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्