जर्मनीको राष्ट्रपतिमा पहिलो महिला निर्वाचित हुने तयारी

The President of Bavaria's State Parliament Ilse Aigner addresses a press conference on her nomination as candidate to become the country's next president, after a leadership meeting of the conservative Christian Democratic Union (CDU) party in Berlin on November 9, 2026. German Chancellor Friedrich Merz said November 8, 2026 he intended to appoint Bavarian politician Ilse Aigner as the country's next president, in 2027, making her the first woman in the post. Aigner's nomination by Merz virtually guarantees her election on January 30, as those voting are almost all drawn from Germany's two parliamentary chambers. German political practice is that coalition parties agree on a common candidate for the job. The president is meant to be above party politics, representing the moral conscience of the country. (Photo by Odd ANDERSEN / AFP)
अ+
अ
अ-

जर्मनीको राष्ट्रपतिमा पहिलो महिला निर्वाचित हुने तयारी

जर्मनीको बाभेरिया राज्य संसद्की सभामुख इल्जे एग्नरले राष्ट्रपतिको उम्मेदवारका रूपमा आफ्नो नाम प्रस्ताव भएपछि बर्लिनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गरेकी छन्। नोभेम्बर ९, २०२६ मा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो उम्मेदवारीबारे धारणा राखेकी हुन्।

जर्मन चान्सलर फ्रेडरिक मर्जले नोभेम्बर ८ मा सन् २०२७ मा मुलुकको नयाँ राष्ट्रपति बनाउन बाभेरियाकी राजनीतिज्ञ इल्जे एग्नरलाई अघि सार्ने बताएका थिए। उनको उम्मेदवारी स्वीकृत भएमा उनी जर्मनीको इतिहासमा राष्ट्रपति बन्ने पहिलो महिला हुनेछिन्।

मर्जको प्रस्तावपछि आगामी जनवरी ३० मा हुने निर्वाचनका लागि एग्नरको उम्मेदवारी अघि बढेको हो। जर्मनीको राजनीतिक अभ्यासअनुसार गठबन्धनमा रहेका दलहरूले राष्ट्रपतिका लागि साझा उम्मेदवार तय गर्ने गर्छन्।

जर्मनीको राष्ट्रपति पदलाई दलीय राजनीतिभन्दा माथि रहेर राष्ट्रको नैतिक मूल्य र राष्ट्रिय एकताको प्रतिनिधित्व गर्ने पदका रूपमा लिइन्छ।

तस्बिर : ओड एन्डरसन / एएफपी