समाचार

एक्कासी भारतीय गायक आदित्य केका लागि आए नेपाल ?बाबालाई सम्झेर गाए यस्तो गीत

गायक आदित्य नारायण झा आज बेलुकी ठमेलको क्लब फरेनहाटइमा आयोजना हुन लागेको ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ कार्यक्रममा सहभागी हुन नेपाल आएका छन् । त्रिुभवन विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै उनले नेपाललाई आफ्नो घर भने । क्यामेराको अगाडि नमस्ते गर्दै मुस्काएका आदित्यले बुबा उदितनारायण झाले गाएको हिट गीत ‘यो गाउँको ठिट्टो म’ पनि गाएर सुनाएका थिए ।

मिडियाकर्मीले नेपाल तपाइको घर कि मामाघर भनेर प्रश्न गर्दा उनले नेपाललाई आफ्नो घर भनेका थिए । आदित्यले भने–‘करिब ८ बर्षपछि म नेपाल आएको हुँ । एकदमै खुशी छु । म भोली जान्छु, यसैले अहिले खासै घुम्न पाउने छैन । नेपाली खाना म जे खुवाउनुहुन्छ खान्छु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *