समाचार
भोलिदेखि काठमाडौंमा नेपाल–भारत फ्रान्चाईज ईन्भेष्टमेन्ट कन्क्लेभ, प्रधानमन्त्रीले उद्धघाट्न गर्ने
काठमाडौं, ३१ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघद्धारा नेपालस्थित् भारतीय दुतावास र फ्रन्चाईज ईण्डियाको सहकार्यमा भोलिदेखि काठमाडौंमा नेपाल–ईण्डिया फ्रान्चाईज ईन्भेष्टमेन्ट एक्स्पो एण्ड कन्क्लेभको आयोजना हुने भएको छ ।


