समाचार

खाँदबारीमा घरायसी विवादको कारण खुकुरी प्रहार गरी हत्या

संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिका ११ सुनखानी बस्ने बर्ष ६३ को भुवन सिंह राईलाई बिहिबार दिउँसो १२ बजेको समयमा निजको छोरा बर्ष २८ को संजय राईले घरायसी विवादको कारण खुकुरी प्रहार गरी हत्या गरेका छन् । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदवारी लगिएकाे छ भने फरार रहेका संजयको खोजतलाश भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *