समाचार
११ बर्षमा आमा र बाबा बनेका जोडिलाई घर,बास दिने को हुन यि अविबाहित युवती ?
काठमाडौं । भक्तपुरकी सुस्मिता कार्कीले ११ बर्षमा आमा र बाबा बनेका जोडिलाई घर,बास दिने भएकी छिन् । सामाजिक क्षेत्रमा काम गर्दै आएकी सुस्मिताले १३ वर्षमा नै बाबु बनेका नन्द राउत र भावना बस्नेतको परिवारलाई राहात दिँदै उनीहरुलाई आश्रय समेत दिने भएकी छिन् । सुस्मिताले भावना र नन्दलाई भाई बुहारी बनाएर बर्दिया पुगेर उनीहरुलाई काठमाडौँ ल्याएर शिक्षा दिक्षा दिने निर्णय गरेकी छिन् । सुस्मिताले यि बेसाहारा परिवारलाई साहारा दिएर शिक्षा दिक्षाको ग्योरेन्टी समेत गरेकी छिन्


