समाचार

डाक्टर केसीका मागहरुलाई उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ : पूर्वमन्त्री अधिकारी

काठमाडौं, ०१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एबम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको स्पष्ट पारेका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेर गल्ति गरेको आरोप लगाउँदै उनले भने,‘कांग्रेसले बिरोध सूचना पनि हाल्ने, प्रतिस्थापन विद्येयकका बारेमा निर्णयपनि चाहियो भन्ने ? कसरी कुरा मिल्छ ? स्वास्थ्यमन्त्री संसदमा बोल्न नपाउने कसरी मागहरु पूरा हुन्छन् ? गोविन्द केसीले उठाउनु भएका मागहरुप्रति सबै सकारात्मक छन्, केही मागहरुमा केही असहमति रहेका छन्, ती मागहरु र चिकित्सा शिक्षा विद्येयकलाई छलफलको माध्यममा लैजानुपर्छ र सुरुमा उहाँको ज्यान बचाउनुपर्छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *