समाचार

छातीमा गो*ली बोकेका पूर्व-प्रहरीलाई प्रहरीले नै गर्‍याे दु*र्व्यवहार, रूँदै पुगे सिधाकुरामा

काठमाडाैँ। सशस्त्र द्व*न्द्वका वेला छाती र पिठ्युँमा गो*ली लागेका देव बहादुर थापाको छातीको गो*ली अझै निस्किएको छैन। उनी नेपाली प्रहरीमा छँदा २०६० साल कात्तिक २४ गते सुर्खेत क्याम्पसमा भएको माओवादीसँगको भि*डन्तमा घा ईते भएका थिए । जागिर खाएको ६ महिनामै दुई ओटा गोली खाए । यही कारण उन्को कम्मर मुनिको भाग केही पनि चल्दैन ।

देशका लागि ल*ड्दा छातीमा लागेको गो*लीले त्यती बिझाउँदैन हाेला, जति बुधबार प्रहरी कार्यालयका सईकाे गा*ली खाँदा चित्त दुख्यो। केही सहयोगका लागि प्रहरी प्रवक्ता भेट्न प्रहरी प्रधान कार्यालय पुगेका उन्लाई प्रहरी महा निरीक्षकको सचिवालयमा कार्यरत सई बिजय यादवले दु*र्व्यवहार गरेको उनी बताउँछन् । देशका लागि लडेको, द्व*न्द्वमा घा*ईते भई आपांगता भएको व्यक्तिलाई प्रहरीले नै दु*र्व्यहार गरेपछि उन्को मन थामिएन ।

रुँदै आफ्नो गुनासो सुनाउन उनी हाम्रो कार्यालय आए । के कारणले प्रहरी प्रधान कार्यालय पुगेको भन्ने हाम्रो जिज्ञासा थियो। नेपाल प्रहरीको त्रिपुरेश्वर दं*गा कार्य लयमा कार्यरत आफ्नी श्रीमतीको सरुवा भएपछि आफुलाई उपचार गराउन काठमाडाैँ सजिलो हुने भए काले उन्को सरुवा रोक्न प्रहरी प्रवक्तालाई भन्न त्यहाँ पुगेका थिए । तर सई विजय यादवले उन्लाई गा*ली गर्दै दु*र्व्यवहार गरेपछि उनी रुँदै प्रहरी कार्यालयबाट निस्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *