नेपाली काङ्ग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह के.शि.प्रतिनिधि सभा सदस्य निर्वाचनको जित नजिक , घाेषणा हुन बाँकि
पार्टी भित्रकाे घेराबन्दी र अप्राकृतिक गठबन्धनको कारण चुनावमा पराजय भाेग्नु परेको भन्दै हुमागाँईले दिए मतदातालाई धन्यवाद