तीजमा शिव मन्दिरमा महिलाको भीड

हनुमानढोका परिसरमा भक्तजन काठमाडौँ, २९ भदौः काठमाडौँको हनुमानढोका दरबार परिसरमा रहेको पशुपतिनाथ मन्दिरमा सोमबार हरितालिका तिजको अवसरमा पूजा–आराधना तथा दर्शन गर्न आएका भक्तजन। तस्बिरः प्रदीपराज वन्त÷रासस
+
-

काठमाडौँ । नागार्जुन नगरपालिका ५,आदेश्वरमा रहेको आदेश्वर महादेवको मन्दिरमा हरितालिका तीजको अवसरमा दर्शन तथा पूजा अर्चना गदै भक्तजनहरू ।
तस्बिर रन्जन कार्की,रासस

पशुपतिनाथको दर्शनपश्चात् नाचगानमा व्यस्त  तस्बिरः पूर्णप्रसाद मिश्र÷रासस


धनगढी ।   महान् पर्व हरितालिका पर्वको अवसरमा सोमबार धनगढी उपमहानगरपालिका—२ कृष्णनगरमा पूजापाठ गर्दै ब्रतालु महिलाहरु । तस्बिरः तिलकराज ओझा÷रासस

काठमाडौँ ।   नागार्जुन नगरपालिका ५,आदेश्वरमा रहेको आदेश्वर महादेवको मन्दिरमा हरितालिका तीजको अवसरमा दर्शन तथा पूजा अर्चना गदै भक्तजनहरू ।
तस्बिर रन्जन कार्की,रासस

काठमाडौँ । नेपाली महिलाको महान् पर्व हरितालिकाका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शनमा आएका श्रद्धालु भक्तजन दर्शनपश्चात पशुपति क्षेत्रका विभिन्न स्थानमा नाचगान गर्दै भक्तजन । तस्बिरः पूर्णप्रसाद मिश्र÷रासस