समाचार

नेकपा एमाले काभ्रे – काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा दिपक गौतम

माघ २८ आइतबार ,
काठमाडौ । नेकपा एमाले काभ्रे – काठमाडौ सम्पर्क मञ्चको १२ औँ सम्मेलन सम्पन्न भएको छ। शनिवार काठमाडौमा भएको सम्मेलनले दीपक गौतमकाे अध्यक्षतामा ३३ सदस्यीय कमिटी चयन गरेको छ।

उपाध्यक्षमा प्रभुराम श्रेष्ठ, महिला उपाध्यक्ष तुलसा लामा, सचिब नारायण खड्का, उपसचिवद्वय श्याम कुमार थापामगर र सीता दनुवार र कोषाध्यक्ष जगतमान लामा पदाधिकारीमा चयन हुनु भएको छ।

नमोबुद्द नगरपालिकाबाट काभ्रे -काठमाडौं सम्पर्क मन्चको सदस्यमा कुमार मैनाली सर्वसहमत सिफारिस हुनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *