समाचार

भुम्लुमा भिरबाट लडेर महिलाकाे दुखद निधन

१९असार ,२०८१
काभ्रेपलान्चोक । जिल्लाको भुम्लुगाँउपालिका वडा नम्वर ६  काेलाँतीकी एक महिलाकाे भिरबाट लडेर निधन भएको छ। मध्यपहाडी लोकमार्ग स्थित फलाँटे जोरसाल भिरमा बिहान ७ बजे घाँस काटने क्रममा लडेर घाइते हुनु भएको परिवार श्राेतले जानकारी दिएको छ।

उहाँको काठमाडौं वीर अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा अस्पतालले मृत घोषित गरेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *