समाचार
खोला किनारको कटेरोमा माछा बेच्दै यि चर्चित कलाकार ! फिल्ममा काम पाउन छाडेपछि यस्तो गरेको खुलाशा
एउटा चलेको कलाकारले एउटा सामान्य होटेलमा माछा तार्दैछ र बेच्दैछ भन्दा हजुरहरुलाई अनौठो लाग्न सक्छ । शान्तिनगरको भि.एस निकेतन कलेजबाट छिरेर खोलैखोला जांदा केहि पर पुगेपछि खोला किनारमा सानो हाटेलमा माछा तारिरहेका र माछाको स्वाद आफ्ना दर्शक र ग्राहकलाई चखाईरहेका भेटिन्छन्, चर्चित कलाकार कामेश्वर चौरासिया । यि तिनै कलाकार हुन्, जसलाई तपाईले रेशम फिलिली, कृ, पलास, फाटेको जुत्ता लगायतका चलचित्रहरुमा उत्कृष्ठ अभिनयका साथ देख्नु भएको थियो । उनले निर्वाह गरेका भुमिकाहरु मध्ये रेशम फिलिलीको हरियाको क्यारेक्टर दर्शक मांझ ज्यादै हिट छ ।
काम सानो ठुलो हुंदैनभन्ने कामेश्वरले के फिल्ममा काम पाउन छाडेपछि माछा बेच्न थालेका हुन् ? के उनी जत्तिको प्रतिभावान र चर्चित कलाकारले पनि कलाकारितामै लागेर बांच्ने आधार नेपालमा छैन ? आफ्नो चर्चित कलाकारलाई माछा पसलमा भेट्दा दर्शकहरुले के उनलाई भन्छन् ? आजको बसाईमा हामीले कामेश्वरसंग यिनै प्रश्नहरुको उत्तर खोजेका छौं । दर्शकबृन्द चर्चित कलाकारले माछा बेच्नु हुदै हुन्न भन्ने पक्षमा हामी छदै छैनौं । आफुले जानेको काम सबैले गर्नु हुन्छ तर कामेश्वरको बाध्यता के हो ? अनमोल केसी, सौगात मल्ल जस्ता स्टारसंग अभिनय गरेका यि कलाकारले किन माछा पसल खोल्नु पर्यो





