अमेरिकी रिपब्लिकन पार्टीका सिनेट उम्मेदवार माइकल ह्वाट्ली

Republican US Senate candidate Michael Whatley applauds as he takes the stage to speaks at a rally with US President Donald Trump at Gastonia Municipal Airport in Gastonia, North Carolina, on September 16, 2026. (Photo by Brendan SMIALOWSKI / AFP)
+
-

अमेरिकी राजनीति–ट्रम्प

अमेरिकी रिपब्लिकन पार्टीका सिनेट उम्मेदवार माइकल ह्वाट्लीले १६ सेप्टेम्बर २०२६ मा नर्थ क्यारोलिनाको ग्यास्टोनियास्थित ग्यास्टोनिया म्युनिसिपल विमानस्थलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आयोजित चुनावी र्‍यालीमा मञ्चमा पुगेर सम्बोधन गर्नुअघि ताली बजाउँदै अभिवादन गरेका छन्।

तस्बिर : ब्रेन्डन स्मियालोस्की/एएफपी