चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृ*त्यु

अ+
अ
अ-

काठमाडौ । चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा परी १६ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

भूकम्पमा ३० जनाभन्दा बढी घाइते भएका छन् भने ३०० भन्दा बढी घर तथा संरचनामा क्षति पुगेको जनाइएको छ।