अ+
अ
अ-
९ साउन, २०८१
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। जहाज करिब ११ बजे दुर्घटनामा परेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको हो । जहाजमा धुँवाकाे मुस्लो आइरहेको छ।
उद्धारका लागि प्रहरी परिचालन गरिसकिएकाे रानीपाेखरी प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाको विस्तृत जानकारी आउन बँाकी छ। छ।
तस्बिर सामाजिक संजालबाट


