अ+
अ
अ-
काभ्रेपलान्चोक । नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित हुनु भएको छ। उहाँले ३सय ८० मत प्राप्त गरि अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी उमेरद्वार चन्द्रबहादुर लामाले २९९ मत प्राप्त गर्नु भएको थियो ।
यस्तै उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रन्जितकार र सूर्यमाया दनुवार निर्वाचित हुनु भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २८ गते काभ्रे जिल्ला अधिवेशनकाे उदघाटन गर्नु भएको थियो ।


