वर्ष भरिकाे छाेटाे दिन आज

laxfg pbfpFb} u/]sf] ;"o{ /fhlj/fh, @% sflQs M ;Kt/Lsf] /fhlj/fhl:yt sN6kf]v/Laf6 laxLaf/ laxfg pbfpFFb} u/]sf] b]lvPsf] ;"o{ . laxLaf/ pbfpFbf] ;"o{nfO{ c3{ lbO{ 57 kj{ ljlwjt ?kdf ;dfkg ePsf] 5 . t:jL/ M c?0fs'df/ ofbj÷/f;;
+
-

पुस ६ शुक्रबार ,२०८०
काठमाडौ । अंग्रेजी पात्रो अनुसार डिसेम्बर २२ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मानिन्छ । आजको दिन सबैभन्दा छोटो दिन मानिन्छ । र ,आजकाे  रात सबैभन्दा लामो हुन्छ ।

वैज्ञानिकहरुका अनुसार जाडो मौसममा पृथ्वीको उत्तरी गोलार्द्ध सूर्यबाट सबैभन्दा टाढा पर्छ । पृथ्वीले अण्डाकार कक्षमा सूर्यको फन्को लगाउने क्रममा पृथ्वीको कुन गोलार्द्ध सूर्यको दिशामा झुकेको छ वा विपरीत दिशामा झुकेको छ भन्ने पक्षले चिसो मौसम र गर्मी मौसमको निर्धारण गर्दछ ।

त्यसैगरी, पृथ्वीको कुनै भूभागमा सूर्यको प्रकाश थोरै समयसम्म रहने र कुनै भूभागमा धेरै समयसम्म रहने हुँदा दिन छोटो र लामो हुन्छ । पृथ्वीको उत्तरी गोलार्द्धमा रहेका मुलुकहरुमा आज वर्षकै छोटो दिन हुन्छ । तर दक्षिणी गोलार्द्धमा रहेका मुलुकहरूमा आज वर्षको सबैभन्दा लामो दिन हो । जुन २१ भने वर्षकै सबैभन्दा लामो दिन हुने गर्दछ  ।

साभार :- कलम न्युज