अ+
अ
अ-
मंसिर २८ मंगलबार
विराटनगर । नेकपा एमालेका अध्यक्ष के पि ओलि माथि आक्रमण भएको छ। मध्यपहाडी संकल्प यात्राको क्रममा काेशि प्रदेश पुग्नु भएको अध्यक्ष ओलि माथि धनकुटा र भोजपुरको बिचमा पहिचानवादीहरुले आक्रमण गरेका हुन ।
फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई झापड हानेका छन् । ओलीलाई झापड हानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
पहिचानवादीहरुले काेशि प्रदेशकाे सिमाना प्रवेश गर्ना साथै विरोध प्रदर्शन गरेका थिए।


