प्रधानमन्त्री र नेता खतिवडा बिच भेटघाट

+
-

पुस ,२२
काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  नेकपा एकीकृत समाजवादीका  उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा विच भेटधाट भएको छ । प्रधानमन्त्रीको निमन्त्रणामा विभागका प्रमुख  खतिवडाले  शुक्रबार बिहान प्रधानमन्त्री दाहालसँग भेट्नु भएको हो ।उहाँहरु काे भेट प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।  

दाहालसँग वर्तमान समसामयिक राजनीतिक विषयमा कुराकानी भएको खतिवडाले बताउनु भएको छ ।  भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्न र विश्वासको मत दिन आग्रह समेत गर्नुभएको बताइएको छ ।