अ+
अ
अ-
पुस ,२०
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले गत निर्देशन जारी गर्दै प्रहरीले अफिसियल कामको शिलशिलामा बाहेक नेता भेट्न पूर्वस्वीकृती लिनुपर्ने नियम लागू गरेकाे साता बित्न नपाउँदै डिआजि भिम ढकालले त्यसविपरीत नेतासंग भ्ट गर्नु भएको छ।
गृहमन्त्रीले कामकाे सिलसिलामा बाहेक नेतालाई भेटन पुर्वस्विकृति लिनु पर्ने र यश विपरीत गतिविधि गरेकाे पाइएमा उनीहरुमाथि कारबाही गर्ने चेतावनी समेतदिनु भएको थियोे ।
तर, मन्त्री लामिछानेको निर्देशनलाई खुला चुनौती दिदै प्रहरी अधिकारीहरु नेताको घरमा धाइरहेका छन् । सरुवा बढुवाका लागि प्रहरी अधिकारीहरु नेता भेटेर चाडकीमा लागेका छन् ।
प्रहरी प्रधान कार्यालयमै कार्यरत डिआइजी फुलको गुच्छा लिएर एक सांसदलाई बधाई दिन गएको फोटो सार्वजनिक भएको छ । डिआइजी भिम ढकाल यसरी सांसद एकनाथ ढकालको चाकडीमा पुगेको बुझिएको छ।


