अ+
अ
अ-
पुस, १३
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल आज सरकारी निवास बालुवाटार सर्नु भएको छ। निजी निवास खुमलटारबाट आज साझ दाहाल बालुवाटार सर्नु भएको हो ।
प्रधानमन्त्री दाहालले सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनु भएको थियो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट नसरेकाले दाहाल खुमलटारमै बस्नु भएको थियो ।
नेपाल काङ्ग्रेसका सभापती तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा बालुवाटारबाट बुढानिलकण्ठ गएपछि दाहाल सरकारी निवास प्रवेश गर्नु भएको हो ।


