अ+
अ
अ-
पुस ,५
काठमाडौ । नेकपा एकीकृत समाजवादी पाेलिटव्युराे सदस्य तथा संंघीय सांसद प्रेम बहादुर आलेलाई मातृशाेक परेको छ।
सांसद आलेकी ७८ वर्षिय आमाकाे उपचारको सिलसिलामा आज बिहान मृत्युु भएको पारिवारिक श्राेतले बताएको छ। उहाँको काठमाडौकाे ग्राण्डि अस्पतालमा उपचार भइरहेको थियो ।
मंसिर ११गते उच्च रक्तचाप बढेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।


