समाचार

एक्कासी टोक्न खोजेको विषालु सर्पलाई दिपकले टाउकोमा एक झापड कसेर हानेको भिडियो भाइरल

काठामाडौँ । दीपक देशमुखलाई सर्प मित्र भनेर चिनिन्छ । सर्पका साथी दीपक देशमुखसँग यस्तो कला छ की उनले जुनै सर्पलाई पनि आफ्नो नियउन्त्रणमा लिन सक्षम देखिन्छन् ।

चाहे सामान्य सर्प होस् वा अत्यन्तै विशालु सर्प त्यसलाई केही मिनेर हेरेर अध्ययन गरेपछि उनले सामान्य अवस्थाबाट नै त्यसलाई नियन्त्रणमा लिने तागत राख्छन् । यो भिडियोमा पनि दिपकलाई सुरुमा नटेरेको सर्पलाई उनले एक झापड लगाएपछि भनेको मानेको देख्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *