तनहुँको कमलबारीमा डरलाग्दो दुर्घटना, २ जना घाईते

अ+
अ
अ-

तनहुँ । पोखरा तर्फ आउँदै गरेको कार र मोटरसाइकल ठक्कर खाँदा २ जना घाईते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा बुधबार दुर्घटना भएको हो ।