अ+
अ
अ-
काठमाडौं । आज आइतबार युके पाउण्ड बाहेक सबै देशको भाउ उकालो लागेको छ ।आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रदर ११३ रुपैयाँ १५९ पैसा रहेको छ। भने युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ। त्यस्तै मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ तथा बिक्रिदर २७ रुपैयाँ १४ पैसा रहेको छ।
भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रिदर १३७ रुपैयाँ २ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर १७१ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर १७३ रुपैयाँ ५२ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर २९९ रुपैयाँ ७० पैसा रहेको छ भने ३०१ रुपैयाँ २९ पैसा रहेको छ। त्यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ।



