सुबिसु केबल नेटवर्ककको कार्यालयमा भीषण आगलागी भएपछि बालुवाटारबाट ‘ट्राफिक डाइभर्ट’, आगो नियन्त्रणमा लिने प्रयास जारी

अ+
अ
अ-

काठमाडौं भीषण आगलागीका कारण बालुवाटारबाट ‘ट्राफिक डाइभर्ट’गरिएको छ।राजधानीको बालुवाटारमा भीषण आगलागी भएपछि सो क्षेत्रबाट हुने सावरी आवागमन डाइभर्ट गरिएको हो ।

प्रहरीले जनाए अनुसार सुबिसु केबल नेटवर्ककको कार्यालयमा आगलागी भएको हो । इटालियन मोड, भाटभटेनी र गैरीधाराबाट सवारी साधनलाई डाइभर्ट गरिएको आगलागी भएको स्थान बालुवाटारस्थित सडकबाट नजिकै परेको कारण ‘ट्राफिक डाइभर्ट’गरिएको हो । ‘ट्राफिक डाइभर्ट’गरिएको । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ ।

View Post