१६ महिने बाबुको ह*त्या बारे खोले वडा अध्यक्षले कसैले नसोचेको राज ! यस्तो रैछ भित्री कुरा

अ+
अ
अ-

पछील्लो समय घटेका घ,टना झन झन उग्र र अपत्यारिला बन्दै गएका छन् । कुनै घटना हेर्दा लाग्छ फिल्मी शैलीको छ । आफ्नै अगाडिका द्रिश्य पनि फिल्मी झै लाग्छ । यस्तै भएको छ काभ्रेको बनेपामा घटेको घ,टना । १६ महिनाको बालक कसरी पस्यो पानीको ट्यांकिमा ? धेरैले सोच्ने कुरा नै यही छ । बुवा आमा पानीलिन पधेरामा गएको मौका छोपी कस्ले उक्त बालकलाई पानीको ट्यांकिमा खसायो अहिले सम्मा रहस्यमय बनेको छ ।

घ,टना हुने समयको आस पासा समयमा उक्त घरमा भाडामा बस्ने बुढा बुढी र सो बच्चाको मावलको हजुरबुवा बाहेको अरु कोही नभएको र सिसी क्यामराको फुटेजमा पनि बाहिरका अन्य नदेखिएकाले घरमा हुने मान्छेमा शंका गरेका छन् । यसै बालकको बिषयमा उक्त बनेपा एस् नम्बर वडाको अध्यक्षसंग गरिएको कुराकानीमा अध्यक्षको कुरा सुन्दा घटना झन गहिरो रहेको बुझिएको छ ।