समाचार
तेघरीमा एक महिला मृत अवस्थामा फेला
धनगढी : कैलालीको तेघरीमा एक महिलाको मृत अवस्थामा शब फेला परेको छ । गोदावरी नगरपालिका २ तेघरीमा मगरी चौधरी मृत अवस्थामा फेला परेकी हुन् । अन्दाजि ५५ बर्षीया चौधरीको सव तेघरी स्थित खल्ला नालामा फेला परेको थियो ।
उनलाई धनगढी पठाईएको र घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।



