५ सय म्यानपावर कम्पनी खारेज गर्ने तयारीमा सरकार

अ+
अ
अ-

सरकारले लगातार दुई वर्षसम्म एक सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी खारेज गर्ने तयारी गरेको छ।

आर्थिक वर्ष २०७५/०७६ मा ५ सय ६२ म्यानपावरले एक सयभन्दा कम कामदार पठाएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले लेखेका छन्।सरकारी नीतिअनुसार यी म्यानपावर खोजीमा पर्ने सम्भावना देखिएको छ।