बढ्यो कोरियन वन बाहेक सबै देशको मुल्य, हेर्नुहोस् कुन देशको कति ?

अ+
अ
अ-

काठमाण्डौ – आज नेपाली बजारमा कोरियन वनबाहेक अन्य देशको मूल्य बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको बिनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११० रुपैयाँ १७ पैसा तोकिएको छ ।

भने बिक्रीदर ११० रुपैयाँ ७७ पैसा तोकिएको छ । त्यस्तै आज कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रीदर ३० रुपैयाँ ४२ पैसा रहेको छ ।कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३८ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३८ पैसा रहेको छ बिक्रीदर २९ रुपैयाँ ५४ पैसा रहेको छ ।

भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रीदर २६ रुपैयाँ ९२ पैसा रहेको छ ।त्यसैगरी एक बहराइन दिनारको खरिददर २९२ रुपैयाँ २३ पैसा रहेको छ ।आज यूएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर ३० रुपैयाँ १६ पैसा रहेको छ ।

आज कुवेती दिनार एकको खरिददर ३६२ रुपैैयाँ ५ पैसा रहेको छ भने बिक्रीदर ३६४ रुपैयाँ २ पैसा रहेको छ । त्यस्तै आज त्यसैगरी आज भने बिक्रीदर २९३ रुपैयाँ ८२ पैसा रहेको छ ।