दशौं बार्षिक उत्सवको उपलक्षमा क्लासिक टेकको बम्पर अफर

अ+
अ
अ-

काठमाडौं– इन्टरनेट प्रदायक कम्पनी क्लासिक टेक प्रा. लि.ले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो दशौं बार्षिक उत्सवको उपलक्षमा ४७१ प्रति महिनाको दरमा ५० एमविपिएस सेवा सञ्चालनमा ल्याएको हो । एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्ध सम्म गराउने भएकोले कम्पनीको भनाइ छ ।