आज अमेरिकी डलर सहित सबै बिदेशी मुद्राको भाउ बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो

अ+
अ
अ-

काठमाण्डौ – शुक्रबार अमेरिकी डलरसहित, रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्रबैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ ।आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा छ ।

त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा छ । आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ ।

कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४३ पैसा छ । आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४४ पैसा छ ।