रातो विकिनीमा बालीमा हट साम्राज्ञी

अ+
अ
अ-

नायिका साम्राज्ञी राज्य लक्ष्मी अहिले आराम गरिरहेकी छिन् । वर्षमा एउटा वा दुइटा चलचित्रमा काम गर्दै आएकी नेपाली रजतपटकी महङ्गी नायिका साम्राज्ञी अहिले समुन्द्रको किनारमा मस्ती गरिरहेकी छिन् । त्यसैले उनले विच नै पुगेर आफुलाई खुलाइरहेकी छिन् । बिन्दास साम्राज्ञीले बालुवामा रिल्याक्स गरिरहेको फोटोले अहिले सामाजिक सन्जाल तातेको छ ।