अ+
अ
अ-
अहिले सामाजिक सन्जालमा बुढो देखाउने फेस एप धेरै रुचाइएको छ । समान्य ब्यक्ति देखी कलाकार सम्म, फेस एपमा आफ्नो फोटो फिल्टर गरेर आफु बुढेसकालमा कस्तो देखिन्छु भनेर आफुलाई हेर्दै छन् । अनि दङ्ग परेर फोटो पनि सेयर गर्दै छन् । अभिनेता दिपक राज गिरीले एउटा स्टाटस राख्दै आफ्नो फोटो कुन चाँहीले बाउ भन्दा पनि बुढो बनाएछ भन्दै एपले बुढो बनाइदिएको फोटो सेयर गरे ।



