अ+
अ
अ-
काठमाडौं । ब्यापारीसँग मासिक रुपमा रकम उठाउँदै आएका ‘निमा’ उपनामले चिनिने गु*ण्डा नाइके राजेन्द्र लामा प*क्राउ परेका छन् । प्रहरीले लामालाई काठमाडौंको कोटेश्वरबाट प*क्राउ गरेको हो ।आफुहरुलाई बारम्बार रकम उठाएर हैरानी लगाएपछि प्रहरीलाई व्यापारीहरुले खबर दिएपछि लामालाई प*क्राउ गरिएको हो । लामा काभ्रेको भीमखोरी स्थायी घर भएका लामालाई मंगलबार बिहान प*क्राउ गरिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

लामालाई थप अ*नुशन्धानका लागि उनलाई अहिले महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ । अ*नुसन्धान पछि लामालार्य कानुनी कारवाही गरिनेपनि प्रहरीले जनाएको छ । लामा ज्या*न मार्ने उद्योगमा यसअघि पनि प*क्राउ परेका उनले पछिल्लो समयमा कोटेश्वर क्षेत्रका व्यापारीलाईलाई ध*म्की दिने, चन्दा संकलन गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।


