बाढी र डुबान पार गरी समीबाट अस्पतालमा शिशुको जन्म

अ+
अ
अ-

जनकपुर, ३० असार । समी मण्डललाई प्रश्रव पीडामा थिइन् । सुत्केरी व्यथाका कारण उनलाई अस्पताल लान सकिएको थिएन ।

जनकपुर उपमहानगरपालिका-१८ बाट अस्पताल पुग्ने बाटोमा बाढी र डुबानको चुनौती थियो । तर, व्यथाले समि छटपटिएपछि प्रहरीको सहायता मागियो ।