श्रीमतीले हैरान पारेपछि छोरालाई छातीमा बाँधेर नहरमा हाम्फाले

अ+
अ
अ-

काठमाडौं, असार ३०। भारतको पंजाबका एक भेटेरीनरी डाक्टरले श्रीमतीलै हैरान पारेको भन्दै आफ्ना तीन वर्षको छोरालाई छातीमा बाँधेर नहरमा हाम्फालेका छन ।

पुलिसले उनकी श्रीमती समेत ५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । युवकको नाम छिन्दरपाल सिंह भएको बताइएको छ । उनको बिहे ५ वर्षअघि राजपाल कौरसँग भएको थियो ।