अ+
अ
अ-
काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको घ अभिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भइरहेको थियो ।
त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।
आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको थियो ।



